X
Showing 131-140 of 193 items.
भदौ १५, २०८२
अरू सबै पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल र ग्यासको घटेन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर चार ...

भदौ १५, २०८२
जसपा नेपालले सिरहाको लहानमा भूमि विधेयक विरुद्ध विरोध प्रदर्शन

सिरहा ।भूमि विधेयक विरुद्ध जनता समाजवादी पार्टी नेपाल सिरहाको लहानमा  विरोध प्रदर्शन गरेको छ ।प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले ...

भदौ १२, २०८२
“नेपालका प्रधानमन्त्री चीन र भारत जान लागेकाले उक्त विषयमा आफ्नो कुरा राखे"

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन र भारत भ्रमणमा ती दुई देशबिच लिपुलेक सम्बन्धमा भएको सहम ...

भदौ ११, २०८२
"रविलाई छाड्न अदालतले अस्वीकार गरे"

पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको रिटको पेसी तोकिएको छ ।उच्च अदालत तुलसीपुरको ...

भदौ १०, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका ९तीज०को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरे

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका ९तीज०को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले  नेपाली हिन्दू ...

भदौ १०, २०८२
सप्तरीको बोदे बर्साईन नगरपालिका –३ गौरा, सारस्वर , मधुबन हुँदै बलान बिहुल गाउँपालिका वडा-१ को बलानपट्टि सम्म पक्की सडक निर्माण हुने

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका –३ गौरा, सारस्वर , मधुबन हुँदै बलान बिहुल गाउँपालिका वडा-१ को बलानपट्टि सम्म पक्की सडक निर्माण हुने भएको ...

भदौ ८, २०८२
"पाँच हजार जना प्रर्दशनकारी जनकपुरधामको सडकमा उतार्ने"

शनिबार संघका महिला सदस्यहरुसहित जसपा नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सडक अवरुद्ध गर्दै सरकार विरुद ...

भदौ ७, २०८२
भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आइपुग्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद य ...

भदौ ७, २०८२
"सुशासन कायम गराउन १५ बुँदे माग राख्दै धर्नामा बसे नेकपा नेता "

नेकपा (एमाले)का स्थानीय अगुवा नेता कार्यकर्ताहरुले लक्ष्मीपुर पतारी गाउँपालिकामा भइरहेको अनियमितता रोकेर सुशासन कायम गराउन १५ बुँदे माग राख्दै धर्नामा ...

भदौ ६, २०८२
"उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभए"

 सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको बताउनुभएक ...

सम्पर्क

  • ए.बी मिडिया हाउस प्रा.लि द्वारा संचालित ए.बी न्युज २४ के अनलाइन
  • लहान-१, सिरहा
  • सम्पर्क नम्बर :०३३५९०९१७, ९८१९७६२२४३, ९८०७७१७८९९
  • [email protected]
  • सम्पर्क कार्यालय : भगवानपुर-१, सिरहा
  • सुभाष यादव - सम्पर्क नम्बर : ९८१४७३७८२७
  • मधेस प्रदेश सम्पर्क कार्यलय : जनकपुरधाम
  • संताेष यादव - सम्पर्क नम्बर : ९८०४७८७४४०
  • मिडिया काउन्सिल मधेस प्रदेश दर्ता नम्बर : २४/०८०-०८१
  • ए.बी न्युज २४ के राष्ट्रिय दैनिक पत्रिका दर्ता नम्बर : १३६/०८०/०८१
  • समाचार र विज्ञापनका लागि सम्पर्क नम्बर : ९८१९७६२२४३
  • आम संचार प्राधिकरण मधेस प्रदेश दर्ता नम्बर : ००२६/०८०-०८१
  • लेख/रचनाका लागि सम्पर्क : ८७०७७१७८९९

हाम्रो टीम

  • अध्यक्ष/सञ्चालक निरज कुमार यादव
  • सम्पादक कृष्ण प्रसाद यादव
  • सह-सम्पादक नरेन्द्र ज्ञावली
  • बजार ब्यवस्थापक कुलान्नद यादव
  • संवाददाता घनश्याम ज्ञावाली (काठमाडौं), कपलेश यादव (विराटनगर), ज्ञानेन्द्र सहनी (नवलपरासी), रंजित चाैरसिया (बिरगंज), मनिष यादव (सिरहा), दिपेन्द्र यादव (माेत्तरी/धनुषा), अजय मिश्रा (कपिलवस्तु), उमेश कुमार साह (सप्तरी), रामशंकर भण्डारी, दिपेश सिंह, संजय यादव, जितेन्द्र मण्डल