काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।
शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाइएको छ ।
बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदीप चन्द, दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुरप्रसाद पोखरेल रहेका छन् ।
बढुवा हुनेहरूको सूची :
























