काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ । नयाँ मूल्य आइतबार बिहानदेखि लागु हुने निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
हेर्नुहोस समायोजनपछिको नयाँ मूल्य :
























