काठमाडौं । राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

कार्यालयको कुर्सी बाहिर ल्याएर आगो लगाइएको छ भने सिसा पनि फुटाइएको छ ।

तस्वीरहरू –