काठमाडौं । उग्र राजावादीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड भएको छ ।

तीनकुनेमा आयोजित प्रदर्शन बिथोलिएपछि तितरवितर भएका समूहले भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेका हुन् ।

यसअघि राजावादीले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेका छन् ।