काठमाडौ । सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको पर्व इदका अवसरमा सरकारले सार्वजिक बिदा दिएको हो । एक महिना लामो रमजान इदसँगै समाप्त हुन्छ ।